Wednesday 15th April 2026
आनन्द आचार्यको लेखहरु
Image

(१) आमा भन्छिन् दशा आयो, सारै मन रुन लायो । (२) माया सद्भाव मनमा दशैँ छायो है जनमा । (३) आँसुका धाराहरु बग्दछन् कति, दशैँको बेला नहोस् है त दुर्गती । (४) मनमा पीडा भएपनि सहनुपर्छ, दशैँको बेला स्वच्छ मन रहनुपर्छ । (५) पीडा मनमा हुन्छन् कति कति दशैँको बेलामा…

Image

तितोपाटी- जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७…

Image

तितोपाटी- दशैंका लागि घर जाने र परिवारसँग भेटघाट गर्न पाउने जति खुसी छन् । त्यो खुसीलाई बिर्साउने गरी केही भने दशैंको पूर्वसन्ध्यामा विदेश उडेका छन् । कामका लागि विदेश जान लागेका केही श्रमिकलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस् । निधारमा रातो टिका लगाएका नुवाकोटका सुमन…

Image

तितोपाटी- धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन । ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । बसमा ५०÷६० जना यात्रु सवार रहको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले…

Image

तीतोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…

Image

तितोपाटी- रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो । आइतबार मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच…

Image

तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। भक्तपुर घर भई कुवेतमा कार्यरत…

Image

तीतोपाटी - चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग लगनगाँठो कसेका हुन् । एक्लो जीवन बिताउन गाह्रो नै हुने र आफ्ना छोराछोरीको चाहना समेत बुझेर दोस्रो बिहे गर्ने निष्कर्षमा पुगेको उनले बताएका छन् । सोमबार भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेपछि गजुरेलले सामाजिक सञ्जालमार्फत…

Image

तीतोपाटी - कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सवारी चालक सहित ९ जना बोकेर कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट घुम्न गएका ६ पुरुष तथा १…

Image

१. बाहिर हेर्दा कहीँ कतै देखिदैन खाेट, मायालुले धेरै दिए याे मन भित्र चाेट। २. काेराेनाले थला पारेर खाली भए पेट, सहर तिर बस्ती बढ्याे बाँझाे रहे खेत। ३. साहुकाे ऋण तिर्न भनि विदेशमा आकाे, मैले पनि छैन नि प्रिय पेटभरि खाकाे। ४. कसाेगरी पाल्ने हाे मैले साना छाेराछाेरी, खान…