Wednesday 15th April 2026
आनन्द आचार्यको लेखहरु
Image

डा. अम्बरिश पोख्रेल- के नेपालमा पनि मौसमको राम्रो भविष्यबाणि गर्न सक्ने बिज्ञहरु छन् नेपालमा भन्ने हाम्रो जिज्ञासामा मौसमविद् अंम्बरिश पोख्रेल सरले यसरी वर्गीकरण गर्नु हुन्छ । वर्गीकरण निम्न अनुसार निम्न स्तरमा भविष्य बाणी हुने गर्दछ । १. आज पानी पर्छ होला, जो कोहीले जान्दछ । २. भोलि पानी पर्नसक्छ, पहाडतिरका…

Image

तीतोपाटी - म्यानमारको सैनिक सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्। गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी…

Image

तीतोपाटी - सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले साफ फुटबल शुरू भएदेखि पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्…

Image

केही शीतहरूः- आँटो पिठो ढिकी जांतो फाल्यौ तिमी भयौ बाठो पुर्खा थिए धेरै ज्ञानी चाडैं उठ्ने राम्रो बानी गाउँ बेंसी तल माथि गर्थे पुर्खा कति जाती चाडैं उठी दैलो कुचो गर्नु पर्थ्यो धेरै छिटो गाई भैंसी गोठ धन्दा दुःख हुने अरु भन्दा सुख खोज्छौ हामी सब धोका खान्छौ अनि तब…

Image

तितोपाटी- भारतको केरला राज्यमा हिजो आएको बाढी र पहिरोको कारणले अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ । अक्टोबर १३ तारिखदेखि नै…

Image

तितोपाटी-खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडा, सिर्जनाकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान,…

Image

दुर्गम पहाड,चारगाउँको विचमा हुन्थ्यो एउटा माध्यमिक विद्यालय।आजभन्दा करिब २०/२५ वर्ष अगाडिको कुरा हो।ईश्वर र तारालाई भेट्टाएको थियो यहीँ माध्यमिक विद्यालयले। शुरुशुरुमा उनीहरू अन्जान र अपरिचित रहेपनि दुवै पढ्नमा मेहनती र मेधावी भएकाले छिट्टै उनीहरू साथी भएका थिए।ईश्वर समझदार थियो भने तारा अलिसानी ,चञ्चल,स-सानो कुरामा झगडा गरिहाल्ने र मिलिहाल्ने पनि।जब उनीहरूको…

Image

भानुभक्त त नेपाली भाषाको हो आदि कवि युवक कवि मोतीराम भट्ट जान्नु है नाम ओखलढुङ्गे सिद्धिचरण युग कवि हो लक्ष्मी प्रसाद काव्य नै रच्ने हो महाकवि माधव घिमिरे राष्ट्र कवि हो सम्मान गरौँ कवि हो हाम्रो धरणीधर अति उत्तम सत्यमोहन संस्कृति प्रेमी उच्च छ नाम। तिलविक्रम नेम्वाङ जाती आयामेली कवि…

Image

तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले अक्टोबर १५ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समाजसँग सहकार्य गरेको संस्था टुलुकुटा कुवेतसंग सम्बद्ध मानिसहरूप्रति केन्द्रीत भइ सम्पन्न गरिएको थियो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने…

Image

तीतोपाटी - मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ । अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष…