Wednesday 22nd July 2026

सुनुवार सेवा समाज कुवेतको ८ औं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन आगामी अक्टोबर ४ मा हुने


तितोपाटी-सुनुवार सेवा समाज कुवेतको आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन आगामी अक्टोबर ४ तारिख शुक्रबार गर्न लागेको आयोजकले जनाएकोछ।

उक्त कार्यक्रम विविध साँस्कृतिक प्रस्तुति सहित आयोजना गर्न लागिएको बुझिएको छ। खैतान स्थित राजधानी होटेलको सभा हलमा हुने आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन समाहरोमा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ संस्था ,बुद्धिजिबि, समाजसेवी, पत्रकार, खेलाडी लगायत सबैमा उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेकोछ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...