Saturday 7th March 2026

कुवेतको श्रम बजारमा नेपाल,सातौ स्थानमा-पहिलो भारत


तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन।

जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा उक्लीएको छ।

कुन देशको कती स्थानमा छ ?

कुवेतको श्रमबजारमापहिलो भारत, दोश्रो इजिप्ट, तेश्रो कुवेत, चौथो बंगलादेश, पाचौ फिलिपिन्स, छैटौं स्थानमा सिरिया, भने सातौ स्थानमा नेपाल रहेको , २०२१ डिसेम्बरको अन्त्यमा नेपालीकोकुल संख्या रहेको ३८ हजार जनाको संख्या रहेको थियो भने, नौ महीनामा १८ हजार सय कामदार थपिए संगै सेप्टेम्बर २०२२ को अन्तमा लगभग ५६ हजार ५ सय पुरुष महिला कामदारहरू कुवेतमा रहेको बताउदै डिसेम्बर २०२१ को अन्तमा कुल ३८ हजार रहेको अलअन्बा दैनिक रिपोर्टले जनाएको छ। त्यस्तै आठौ स्थानमा जोर्डन, रहे संगै ईरानलाई पछी पार्दै लेबनान दशौ इस्थान भित्र परेको छ।

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...