Saturday 16th May 2026

किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा अरुण लिम्बु चयन


तितोपाटी-किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन  शुक्रवार सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकालको लागि अरुण लिम्बुलाइ अध्यक्षमा चयन गरेको  छ ।
चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका नबनिर्बाचित   अध्यक्ष रनध्वज लामा  प्रमुख अथिति हुनुहुन्थ्यो ।  चुम्लुङका   प्रमुख सल्लाहकार बल बहादुर काम्बाङद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव अर्जुन जबेगु मुइहाङबाट कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विषेश अथिति सुनुवार सेवा समाज कुवेतका अध्यक्ष लाल बहादुर सुनुवार, संघीय लिम्बुवान सामाजिक मन्च कुवेतका महासचिव तथा कियाचु कुवेतका मनार्थ सदस्य सन्तोस राई, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसि) सदस्य हरि लावती, प्रमुख अथिति गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रनध्वज लामाबाट शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा एनआरएनए कुवेतको नया कार्यकाल २०२१–२३ को लागि केहि दिन अगाडी मात्र निर्वाचित आईसिसि सदस्य हरि लावती, अध्यक्ष रनध्वज लामा र कार्यसमिती सदस्य अमीत किराती (बसन्त साम्बा) लाई पनि सम्मान गरेको थियो ।

निर्वाचित नयाँ कार्यसमितिको नामावलीः

संस्थापक संरक्षक
१. संस्थापक संरक्षक– श्री पुर्ण चेम्जोङ
२. संस्थापक संरक्षक– श्री दिपक खिम्दीङ
३. संरक्षक– श्री दुर्गा चेम्जोङ
४. संरक्षक– श्री बल बहादुर काम्बाङ
५. संरक्षक– श्रीमती देबी चेम्जोङ
६. संरक्षक– श्री नेत्र लावती
७. संरक्षक– श्री कान्तिश्वर लिम्बु

सल्लाहकार समिति
१. प्रमुख सल्लाहकार– श्री हरी लावती
२. सल्लाहकार– श्री आर.पि. लिम्बु
३. सल्लाहकार– श्री सुमन लिम्बु
४. सल्लाहकार– श्री अर्जुन याक्तेन
५. सल्लाहकार– श्री नरेश नेम्बाङ
६. सल्लाहकार– श्री लक्ष्मी थेगीम
७. सल्लाहकार– श्री देउ कुमार लिम्बु

कार्यकारी समिति
१. अध्यक्ष– श्री अरुण लिम्बु
२. बरिष्ठ उपाध्यक्ष– श्री लिला चेम्जोङ
३. उपाध्यक्ष– श्री एनआर सिङ आङला
४. उपाध्यक्ष– श्री आस बहादुर तिगेला
५. उपाध्यक्ष– श्री इन्द्र मादेन
६. उपाध्यक्ष– श्री अमित किराती
७. महासचिव– श्री अर्जुन जबेगु (मुइहाङ)
८. सचिव– श्री पुर्णिमा पोमु
९. सह सचिव– श्री बिजय आङ्बुङ
१०. कोषाध्यक्ष– श्री शान्तिराम फेदाप
११. सह कोषाध्यक्ष– श्रीमति रोहिनि नेम्बाङ
१२. सदस्य– श्री रबि चेन्जि माबो
१३. सदस्य– श्री एम बि सावा
१४. सदस्य– श्री हाङ्सिङ चेम्जोङ
१५. सदस्य– श्री रत्न नेम्बाङ
१६. सदस्य– श्री निरा कन्दङ्वा
१७. सदस्य– श्री दिल कु सुहाङ
१८. सदस्य– श्री बिरु याक्थुङ
१९. सदस्य– श्री बिध्या चेम्जोङ
२०. सदस्य– श्री पुस्पा नेम्बाङ
२१. सदस्य– श्री भावना चोङ्बाङ
२२. सदस्य– श्री अर्जुन थक्लुङ
२३. सदस्य– श्री बिमला नुगो
२४. सदस्य– श्री शुकमाया साम्भा
२५. सदस्य– श्री अनिस एक्तेन
२६. सदस्य– श्री इन्दिरा कन्दङ्वा
२७. सदस्य– श्री नरेस चेम्जोङ
२८. सदस्य– श्री गौरि चेम्जोङ
२९. सदस्य– श्री रन्जु नेम्बाङ
३०. सदस्य– श्री धनु थेगिम
३१. सदस्य– श्री रबि आङ्ला
३२. सदस्य– श्री सुरेन्द्र चेम्जोङ


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...