Tuesday 29th September 2026

धर्मिला कार्कीको गजल संग्रह – २०


गजल
बहर – मीर
मात्रा – १४
काफिया:अन
तहलिली रदिफ: मा

गार्हो छ भुल्न जीबनमा।
धड्किरहन्छौं धड्कनमा।

आउँछ याद सधैं तिम्रो
तस्बिर सजिएछ नयनमा।

सपनामा पनि देख्छु तिमी
मेरै घरको आँगनमा।

जुधे नजरमा नजर जब
छुटेछ कम्पन तब तनमा।

गर्यौ कुरा मोहित पार्ने
अनि झट्का लाग्यो मनमा।

धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौं


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...