Tuesday 27th January 2026

टहल आचार्यको गजल संग्रह – ६


कलमको निवबाटै गजलको जिन्दगी भो
कहाँ पुग्ने थाहा छैन पजलको जिन्दगी भो ।

धर्ती टेकी आकाशलाई रमझम बनाउने ,
आलिशन कल्पनामा महलको जिन्दगी भो ।

आसपास भरोसा हजुरकै खटनपटन , ,
मारे पाप पाले पुण्य टहलको जिन्दगी भो ।
***

टहल आचार्य
काालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...