(१)
अचम्मै परेका भएका मलामी ,
फटाहा दिदैथ्यो चितामा सलामी।
(२)
छ कोही दिलैको मझेरी कुनामा ,
पुजेकी छु मुरारी बनेरै सुदामा।
(३)
अवस्य हुनुथ्यो सुनौलो बिहानी,
परेका पछौटे अधेरो किसानी।
(४)
हलुंगो बनायौ सहारा दिदैमा,
समाती पछार्यौ नदीको बिचैमा ।
✍️शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
हाल अमेरिका ।