Wednesday 30th September 2026

गीतः तिमीलाई देखेर… -सोमनाथ लुइटेल ‘रवि’


गीत

तिमीलाई देखेर मन परायें
आफैले आफैलाई बिर्सेर मन परायें
किन यति सुन्दरी तिमी भन
तिमीलाई मुटु मै राखेर मन परायें

तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,,

साट्न सकिन कसै संग तिमी लाई
तिम्रो मधुरो बोलL सुनेर मन परायें
रुपैको धनी रहिछौ सुभासिली तिमी
तिमीलाई धेरै धेरै सम्झेर मन परायें

तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,,

भुल्नै सक्दिन कहिले तिमी लाई
निष्ठुरी लाई सबै भुलेर मन परायें
गयो गयो गयो जीवन बेकार यहाँ
मायामा आफै बुझेर मन परायें

तिमी लाई देखेर,,,,,,,,,,,,,,,,,,,,,,,,,

तिमीलाई देखेर मन परायें
आफैले आफैलाइ बिर्सेर मन परायें
किन यति सुन्दरी तिमी भन
तिमीलाई मुटु मै राखेर मन परायें

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हालः युगाण्डा


सम्बन्धित शीर्षकहरु

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही…

प्रतिकृयाहरू
...