Tuesday 5th August 2025

कोरोनाको कारण सामाजिक दूरी राखेर संविधान दिवस मनाइयो


तितोपाटी – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह मनाएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा कोरोना कहरका बीच काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको हो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधिश, संवैधानिक नियकायका प्रमुख लगायत विशिष्ठ व्यक्तिको सहभागीता रहको थियो ।

 


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...