Monday 8th June 2026

गेयात्मक कविताः सुसेली -हरि शर्मा (गलकोटे कवि)


गरें नमन
कवि साथीहरुले
दुष्ट नठान। ????????

शुभकामना
अत्यन्तै स्वस्थ छ
मनोभावना । ????????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ????????

गरेँ नमन
केशब म मान्दछु
ठूलो जान्दछु ।????????

कृष्ण माधव
केशव र अच्युत
प्रभु अनन्त । ????????

पछि हट्दैन
कवि मन बिशाल
झूठो बोल्दैन । ????????

-हरि शर्मा (गलकोटे कवि)
गलकोट- बागलुङ, नेपाल
हालः मिशिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...