Friday 2nd October 2026

गीति कविताः सुसेली -हरि शर्मा (गलकोटे कवि)


आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् ।

हामी नेपाली
डाँडा पाखा घन्कियो
हाम्रो सुसेली।????????

सबै मिलेर
सुसेलीको बिकास
गरौँ जुटेर।????????

गीति कविता
सुसेलीमा कविता
लेख सविता ।????????

गाए कोइली
छम छम गरेर
नाचे जुरेली।????????

आजभोली त
सुसेलीमा खोलो नि
कुर्ली रहेछ ।????????

नाच्यो हिमाल्
सुसेलीको कमाल
देखेँ अचेल ।????????

धन्यवाद! पक्कै पनि गाउनुस् है ।
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ????????


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...