Wednesday 22nd July 2026

दुर्दशा – छन्द: बियोगिनी सुन्दरी -हरि शर्मा (गलकोटे कवि)


घरमा थुनिए दिदीहरु।
घर नै शुन्य छ खै म के गरूँ।
लिन जान त यो मसानको ।
डर भो डस्दछ दुष्ट शत्रु यो ।१।

पहिले-पहिले थिएन यो।
यसको कारण कष्ट उब्जियो।
जगमा थपियो दानव यो ।
कहिले जान्छ र? दुर्दशा भयो ।२।

हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...