Thursday 8th October 2026

कुवेतबाट फर्किएकी पुर्णिमाको तिजको कोसेली “कोरोनाले रुवायो”


तितोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन ।

चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट बजारमा ल्याईएको उक्त गितमा खड्क बहादुर पुन चंचल मगर, प्रिया मगर, सिता थापा र मीराले अभिनय गरेका छन ।

कोरोना भाइरस बिश्व भरि महामारीको रुपमा फैलिएको समयमा यसपाली तिजका गितहरुमा समेत गायक गायिकाहरुले कोरोना ले झेल्नु परेको बर्तमान अबस्थालाई मध्ये नजर राख्दै गित तयार गरिरहेका छन।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

https://youtu.be/8P7HknGF23U

 

 

 


सम्बन्धित शीर्षकहरु

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १०…

प्रतिकृयाहरू
...