Sunday 20th September 2026

कुवेतमा फेरि एक नेपालीको मृत्यु


तितोपाटी डटकम-कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत लभिन राजबंशिको आज मेई १३ तारिक मृत्यु भएको छ। कोसेली समुहका नबराज पराजुलीले तितोपाटी डटकमलाई सो कुरा को जानकारी गराएका छन ।
झापा घर भई गत सेप्टेम्बर ४ तारिक नेपालबाट आएका २६ बर्षिय राजबंशिको कम्पनिको बासस्थान कुवेतको महाबुल्लामा मृत्यु भएको हो ।
एउटै कम्पनिमा काम गर्ने तिलल भन्डारिले तितोपाटी डटकमलाइ दिएको जानकारी अनुसार राहदानी नं-०९९८६९५६ का राजबंशिको मृत्युको कारण खुल्न सकेको छैन भने कुवेत प्रहरिले उनको शबलाइ संबंधित निकायमा लगिसकेको छ।
नेपाली कामदारको मृत्युका सन्दर्भमा नेपाली दुताबासका दितिय सचिब ज्ञान बहादुर मगरलाई जानकारी गराइएको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...