Monday 5th October 2026

टोकियो घोषणापत्र जारी गर्दै एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न


जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ नौ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, कार्यरत पत्रकारका अधिकारको कार्यान्वयन, कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी नीतिगत व्यवस्था र विदेशस्थित नेपाली पत्रकारिताको संस्थागत सुदृढीकरणमा जोड दिएको छ।

सम्मेलनले सञ्चारसम्बन्धी कानुन बनाउँदा सरोकारवालासँग परामर्श गर्न, श्रम अधिकार तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न र AI बाट उत्पन्न चुनौती व्यवस्थापनका लागि आवश्यक नीति ल्याउन सरकारसँग आग्रह गरेको छ। साथै, विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानको सम्मानस्वरूप‘एफएनजे ग्लोबल जर्नालिज्म अवार्ड’ स्थापना गर्ने निर्णय पनि गरिएको छ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...