Tuesday 6th October 2026

तमू समाज कुवेत कुवेतको आगामी २७ डिसेम्बर हुने तमू ल्होसार कार्यक्रम स्थगित -विज्ञप्ति सहित


प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ २००९ स्थापना भएको तमू (गुरुङ)हरुको साझा संस्था तमू समाज कुवेतले स्थापना कालदेखि मनाउदै आएको तमूहरुको महान पर्व तमू ल्होसार तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

कुवेत सरकारद्वारा आन्तरिक शान्ती सुब्यबस्था कायम राख्न जारी निर्देशिका बमोजिम उक्त निर्देशनलाई सम्मान गर्दै तमू समाज कुवेतद्वारा यही शुक्रबार,२७ डिसेम्बर २०२४ (तदनुसार १२ पौष २०८१) का दिन सम्पन्न गरिने तय भएको ‘तमू ल्होसार तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएकी छन् ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...