Saturday 26th September 2026

खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन मे २४ मा


खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ कुवेत ल्याइ सांगीतिक माहोलका विच अधिवेशन गर्ने जनाएको छ ।

कुवेतको नेपाली समाजमा सन् २०११ मा ‘भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो एकेबद्धता’ भन्ने मुल नाराका साथ स्थापना भएको मन्चले खैतानस्थित राजधानी होटलमा अतिथि कलाकारका साथमा छैठौं अधिवेशन गर्न लागिएको मन्चले जानकारी दिएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी जनाई कार्यक्रमलाई सफल बनाउनको लागि आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम : सांगीतिक तथा छैठौं अधिवेशन
मिति : २४ मे २०२४ शुक्रबार
समय: बिहानको ठिक १०:०० बजे
स्थान: खैतानको राजधानी होटल
आयोजक : खोटाङ-कुवेत सम्पर्क मञ्च


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...