Saturday 3rd January 2026

अल मुजैनीको “१० हजार डलरको मेगा पुरस्कार”को भाग्यशाली विजेता बनिन् सुश्री कुमारी गजुलामण्ड्यम


मुजैनीको “१० हजार डलरको मेगा पुरस्कार”को भाग्यशाली विजेता सुश्री कुमारी गजुलामण्ड्यम बनेकी छन् ।
# Muzaini मुजैनी एक्सचेन्ज कम्पनी, कुवेतको अग्रणी विनिमय सेवा प्रदायकले आफ्नो ग्राहकलाइ $10,000 अमेरिकन डलर मेगा पुरष्कार भाग्यशाली विजेता बनाउदै गर्वका साथ आफ्नो प्रमोसन र जीत अभियानको समापन गरेको छ ।
सुश्री कुमारी गजुलामण्ड्यम उक्त मेगा पुरस्कारको भाग्यशाली विजेता विजेता बनीन# Muzaini अल मुजैनीले वर्षभरि विभिन्न प्रमोसन अभियानहरू मार्फत आफ्ना वफादार ग्राहकहरूलाई पुरस्कृत गर्ने निरन्तर प्रतिबद्धताको लागि गहिरो कृतज्ञता व्यक्त गर्दछ।

डिसेम्बर 26, 2023 देखि फेब्रुअरी 29, 2024 सम्म चलेको प्रमोसनमा अल मुजैनीले $ 30,000 अमेरिकन डलरसम्म पुरस्कारहरू भाग्यशाली विजेताहरुलाइ प्रदान गयोर् । भव्य पुरस्कारको अतिरिक्त सयौं विजेताहरू दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरूको लागि चयन गरिएको थियो। यो प्रमोसन अन्तरगत कमर्सियल शाखाहरु, अनलाइन साखा र किवोस्क मेसिन साखाहरु मार्फत निरन्तर पैसा पठाउदा सेवा लिने क्रममा सबै ग्राहकहरूको लागि यो अफर सबै ग्राहकहरुलाइ खुल्ला गरियको थियो।

Al Muzaini Exchange Company, Kuwait’s leading exchange service provider, proudly concludes its Transfer and Win Campaign by revealing the fortunate recipient of its $10,000 Mega Prize.
Ms. Kumari Gajulamandyam emerged as the winner, expressing profound gratitude for Al Muzaini’s continuous commitment to rewarding its loyal clientele through various campaigns throughout the year.

Throughout the campaign, which ran from December 26, 2023, to February 29, 2024, Al Muzaini awarded prizes totaling over $30,000. Hundreds of winners were selected for daily, weekly, and monthly prizes, in addition to the grand prize. Participation in the campaign was open to all customers availing Al Muzaini’s services, including money transfers conducted at branches, online, or through kiosks.

Al Muzaini Always near you!

#almuzaini #transferandwin #winbig #muzaini #muzainiexchange #windaily #grandprize #since1942 #alwaysnearyou #app #kiosk #branches #website #transfernow


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...