Tuesday 13th January 2026

कुवेतमा हिमपात,र वर्षा संगै चिसो बढ्यो


तितोपाटी- कुवेतमा हिजो बिहान देखी परेको भारी वर्षासँगै, अधिकांश क्षेत्रहरूमा हिमपात भएको छ।

कुवेतका विभिन्न क्षेत्रमा असिनासहितको पानी परेकोले कुवेतका विभिन्न क्षेत्रका केही कुवेती तथा आप्रवासीहरूले उक्त असिनापानी संगरमाई रहेको देख्न सकिन्छ।  केही भागमा भारी वर्षा संगै, देशको दक्षिणी भागमा असिना हिमपातको वर्षा भएको छ। कुवेतकोतापक्रम पछिल्ला केही दिन यता निकै घटेको आधिकारिक पूर्वानुमानका अनुसार कुवेतमा शून्य तापक्रममा झर्न सक्ने बताइएकोछ।

गृहमन्त्रालयले मंगलबार देशैभरको मौसम बदलीका बीचमा सवारी चालक समुन्द्री यात्रुलाई सतर्क रहन आग्रह गरेको एक प्रेसविज्ञप्तिमा, मन्त्रालयले चालकहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न दलदल भएका सडकहरूको बेवास्ता नगर्न सुरक्षा अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको , सवारी चालकहरूलाई अगाडिका सवारीहरूबाट सुरक्षित दूरी कायम गर्न समेत आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...