Monday 7th September 2026

टहल आचार्यको गजल संग्रह – ६


कलमको निवबाटै गजलको जिन्दगी भो
कहाँ पुग्ने थाहा छैन पजलको जिन्दगी भो ।

धर्ती टेकी आकाशलाई रमझम बनाउने ,
आलिशन कल्पनामा महलको जिन्दगी भो ।

आसपास भरोसा हजुरकै खटनपटन , ,
मारे पाप पाले पुण्य टहलको जिन्दगी भो ।
***

टहल आचार्य
काालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु…

प्रतिकृयाहरू
...