Monday 7th September 2026

टुक्का कविता – भुजङ्गप्रयात छन्द -शर्मिला श्रेष्ठ


(१)
अचम्मै परेका भएका मलामी ,
फटाहा दिदैथ्यो चितामा सलामी।

(२)
छ कोही दिलैको मझेरी कुनामा ,
पुजेकी छु मुरारी बनेरै सुदामा।

(३)
अवस्य हुनुथ्यो सुनौलो बिहानी,
परेका पछौटे अधेरो किसानी।

(४)
हलुंगो बनायौ सहारा दिदैमा,
समाती पछार्यौ नदीको बिचैमा ।

✍️शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
हाल अमेरिका ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...