Wednesday 10th June 2026

फर्वानियामा शुरु भयो नेपाली मःम हाउस (फोटो फिचर)


तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट “मःम हाउस” संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच  कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ ।

फर्वानिया स्थित अल अराबेट प्लाजाको ग्रान्ड हाईपर सुपर मार्केट भित्रको  ग्राउन्ड फ्लोरमा “मम हाउस”  संचालन गरिएको छ । बिभिन्न स्वादका मःम का साथै नेपाली परिकारले समेत भरपूर्ण स्वाद लिन पाइने फर्वानिया सेरोफेरोमा रहेका नेपाली समुदाय सबैलाई पायक पर्ने अनुमान गरिएको छ ।

मःम हाउस उद्घाटन कार्यक्रममा राजदूत भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आईसीसी संयोजक अमीत चाम्लिङ राइ लगयात नेपाली संघ सस्थाका प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो  ।

पछिल्लो पटक नेपालीहरुको लागि वैदेशिक रोजगारीको केन्द्र बिन्दु मानिएको कुवेतका बिभिन्न शहरमा नेपालीहरुले ब्यबसायीक रुपमा  रेस्टुरेन्ट संचालन गर्दै आएका छन ।

हेरौ नयाँ संचालनमा आएको नेपाली रेस्टुरेन्ट “म म हाउस” उद्घाटन कार्यक्रमका   केहि तस्बिरहरु  

May be an image of 3 people, people standing and people sittingMay be an image of 2 people and people standingMay be an image of 2 people, including अमृत तामाङ and people standingMay be an image of 4 people, including अमृत तामाङ, people sitting and people standingMay be an image of 2 people and balloonMay be an image of 4 people, including Yug Lama, people sitting and balloonMay be an image of 5 people, people sitting and people standing

May be an image of 4 people, people sitting and chow meinMay be an image of balloonतस्बिर-अमृत तामाङ्ग


सम्बन्धित शीर्षकहरु

कुवेतले नेपाल लगायत १० देशबाट मात्र घरेलु कामदार लिने भएको छ । कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्ती सम्बन्धी नयाँ…

इरान र इजरायलले हालै एकअर्कामाथि आक्रमण रोकेको बताएका छन्, तर दुबै पक्षले आवश्यक परे पुनः हमला गर्न तयारी रहेको संकेत…

इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका बीच सामान्य इरानी नागरिकहरूमा चिन्ता, अनिश्चितता र थकान बढ्दै गएको छ। BBC Persian सँग कुरा…

प्रतिकृयाहरू
...