गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, तब सडकको अनुशासन र कानुनका ठेलीहरूले मात्र नागरिकको पेट र मन दुवै भर्न सक्दैनन्। केही दिनयता युवाहरूले गरेको आत्मदाहको यो भयावह र हृदयविदारक शृङ्खला कुनै सामान्य दुर्घटना होइन; यो देशको…
कुनै पनि राष्ट्रको लोकतान्त्रिक विकास केवल संविधान निर्माण, निर्वाचन सम्पन्न हुनु वा सरकार परिवर्तनमा मात्र सीमित हुँदैन। लोकतन्त्रको वास्तविक मापन त्यतिबेला हुन्छ, जब राज्यका निकायहरू जनताप्रति उत्तरदायी हुन्छन्, सार्वजनिक निर्णयहरू पारदर्शी हुन्छन् र नागरिकले आफ्नो संवैधानिक अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छन्। लोकतन्त्रलाई जीवन्त बनाउने यिनै आधारहरूमध्ये सूचनाको हक सबैभन्दा…
इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ पर्यटक यहाँ पुग्छन्, समुद्र किनारमा क्याम्पिङ गर्छन्, प्रकृतिको आनन्द लिन्छन् र परिवारसँग अविस्मरणीय समय बिताउँछन्। तर हालै यही रमणीय क्षेत्रमा भएको एउटा असामान्य घटनाले स्थानीय बासिन्दा, पर्यटक र वन्यजन्तु विज्ञहरूलाई…
गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । ‘ल्हो’ वर्ष र ‘सार’ फेरिनु भन्ने अर्थ राख्ने…
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको…
आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र…
जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका नेता कार्यकर्ताहरुको मूल चिन्ता अहिले पनि यहि हो । देश ढलिसक्यो । उनीहरु स्वयम का घरहरु ढले, नढल्न पर्ने कयौ संरचनाहरु ढले । देश जलिरहेको थियो । जेल प्रशासन ले…
गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा भड्किएको Gen-Z पुस्ता (१३-२८ वर्ष)को आन्दोलनले केवल सडकमा भीड देखाएन, यसले पुरै राष्ट्रको राजनीतिक, सामाजिक र प्रशासनिक संरचनालाई झक्झक्याइदियो। लामो समयदेखि दुरुपयोग हुँदै आएको शक्ति, राज्य संयन्त्रमा गहिरो पैठ जमाएको…
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना गरी मनाइँदैछ। यस दिन महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा गर्दै निराहार वा निर्जला व्रत बस्ने परम्परा छ। विवाहित महिलाहरूले पतिको दीर्घायु, अटल सौभाग्य र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले शिवजस्तै उत्तम वर…
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। “नाग पूजाको…
![]()