Thursday 29th October 2026

कविताः सिवा सरलाइ हार्दिक श्रद्धाञ्जली ! -नारायण कोइराला


परदेशकाे मरुभूमिमा कर्मथलो बनाएर,
हजूर राम्रो गर्न नेपाल तिर जानु भाको ।

साथी भाइको धेरै माया जम्मा गरी लानु भाको,
अब केही गर्छु भन्दा हजूर माथि दैब लाको।

कलमका अक्षर पनि इतिहासमा रहने भए,
हजुरको हाम्रो दोस्ती अजम्बरी हुने भए।

निष्ठुरी छ दैब पनि ,आँखाबाट आँसु झार्छ,
कति बेला थाहा छैन हामीलाई एक्लो पार्छ।

हजुरको जीवन शैली हाम्रो लागि नौलो मार्ग,
हजुरको इतिहास सबको लागि मार्ग दर्ष।

के नई गर्न सक्छु अब निष्ठुरीले लगी हाल्यो,
हामी सबैलाई तस्बीर हेरी चित्त बुझाउनु पर्ने भयो।

यो खबरले मेरो मन धेरै रोयो जली जली ,
सिवा सरलाई म}ले अर्पण गरे हार्दिक श्रदान्जली।

तानसेन पाल्पा
हाल युएई


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...