Sunday 25th October 2026

गेयात्मक कविताः सुसेली -हरि शर्मा (गलकोटे कवि)


गरें नमन
कवि साथीहरुले
दुष्ट नठान। ????????

शुभकामना
अत्यन्तै स्वस्थ छ
मनोभावना । ????????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ????????

गरेँ नमन
केशब म मान्दछु
ठूलो जान्दछु ।????????

कृष्ण माधव
केशव र अच्युत
प्रभु अनन्त । ????????

पछि हट्दैन
कवि मन बिशाल
झूठो बोल्दैन । ????????

-हरि शर्मा (गलकोटे कवि)
गलकोट- बागलुङ, नेपाल
हालः मिशिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...