घरमा थुनिए दिदीहरु।
घर नै शुन्य छ खै म के गरूँ।
लिन जान त यो मसानको ।
डर भो डस्दछ दुष्ट शत्रु यो ।१।
पहिले-पहिले थिएन यो।
यसको कारण कष्ट उब्जियो।
जगमा थपियो दानव यो ।
कहिले जान्छ र? दुर्दशा भयो ।२।
हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।
घरमा थुनिए दिदीहरु।
घर नै शुन्य छ खै म के गरूँ।
लिन जान त यो मसानको ।
डर भो डस्दछ दुष्ट शत्रु यो ।१।
पहिले-पहिले थिएन यो।
यसको कारण कष्ट उब्जियो।
जगमा थपियो दानव यो ।
कहिले जान्छ र? दुर्दशा भयो ।२।
हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…
सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्यालीमा करिब १ लाख ५० हजार…
संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…
![]()