Tuesday 29th July 2025
भिडियो
Image

डिबि बुढाथोकी/कुवेत - नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका…

Image

तितोपाटी- लिला खतिवडाको शब्दमा रहेको ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीतमा बेनुप छेत्रीको स्वर सुन्न सकिन्छ। प्रेम र विछोडको विषयमा तयार गीतको भिडिओमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपको अभिनय छ।…

Image

डिबि बुढाथोकी - पाँचथर जिल्लाको साविक प्रङबुङ गाबिस-९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै गरेर पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए । ११, १२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडिन गए ।उनी अध्यन भन्दा संगीततिर औधी चासो राख्दै गएको बताउछन् । "कलेजको त नामै…

Image

तितोपाटी-चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो । चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको…

Image

तितोपाटी- एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन…

Image

तितोपाटी- किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो…

Image

तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।…

Image

तितोपाटी- चर्चित तथा लोकप्रिय गायिका मन्जु गौतमले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ तीज गीत बजारमा ल्याएकी छिन्। गायिका मन्जु गौतमले “ शिवको पूजा ” बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।गायिका मन्जु गौतमको “ शिवको पूजा ” बोलको नयाँ तीज गीतमा शब्द…

Image

तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायक अमृत खाती, र गायीका स्मृति गौतमको स्वरमा रहेको "केराको पात" नयाँ तीज गीत युट्युब द्वारा सार्वजनिक गरिएको छ । उक्त तिज गीत ‘केराको पात’ शुक्रबारबाट गोरखा चौतारी म्युजिकद्वारा युट्युवमा ल्याइएको हो ।गितमा स्वर अमृत खाति र शिरिष देवकोटा तथा स्मृति गौतम…

Image

तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ । ‘मेरो राजै’ नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले…