Sunday 1st November 2026

मोडल सुमन खतिवडाको अभिनयमा ‘बाँचेकैछु जसो तसो’ [भिडियो सहित ]


तितोपाटी- लिला खतिवडाको शब्दमा रहेको ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीतमा बेनुप छेत्रीको स्वर सुन्न सकिन्छ।

प्रेम र विछोडको विषयमा तयार गीतको भिडिओमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपको अभिनय छ। कीर्तिपुरको चोभार र दरबारमार्गमा छायांकन गरिएको भिडिओलाई युवराज वाइवाले निर्देशन गरेका हुन्।

भिडियोः


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...