Thursday 24th September 2026

सुरिलो स्वरका धनी भएर पनि किन विदेशिन बाध्य भए त इश्वर ?


डिबि बुढाथोकी – पाँचथर जिल्लाको साविक प्रङबुङ गाबिस-९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै गरेर पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए । ११, १२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडिन गए ।उनी अध्यन भन्दा संगीततिर औधी चासो राख्दै गएको बताउछन् । “कलेजको त नामै मात्र भयो, संगीत र डान्स सिक्न भनेपछि पढाइ छोडेर संगित डान्स सिक्न जान्थे” कलेजका ति दिन स्मरण गर्दै उनी भन्छन् ।

विदेशीनु हरेक नेपालीको रहर भनौ वा नेपालको राजनैतिक अस्थिरताले दिएको बाध्यात्मक उपहार भनाै प्रायः नेपाली विदेश गएर घरपरिवार नचलाउने कोहि पनि छैनन् होला । देशमै अवसर खोजौ कुनै सम्भावना देखिदैन । दक्ष अनि कला गला सबै कुराले पोख्त युवा युवती विदेशीएको देख्दा नेपाल आमाको मुटु कति दुख्छ होला । तर विडम्बना यस्तै छ जुन हामी यहाँ भिडियोबाट पनि छर्लङ्ग देख्न सक्छौ ।
आउनुहोस् मिठो स्वरका धनी गायक इश्वर रानासँगको कुराकानी हेरौः


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...