Saturday 18th May 2024
भिडियो
Image

तितोपाटी- गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो ’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी’भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। नायिका तथा गायिका…

Image

तितोपाटी -सुमधुर स्वरका धनी नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रवि ओड र प्रविशा अधिकारीले स्वरमा रहेको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो । बालकृष्ण न्यौपानेले लेखेका यो गितलाई अझै मिठो बनाउन सुनिल राइले संगीत दिएका छन् ।…

Image

तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -२ कुर बेहोरेमा जन्मेकी पछिल्लो समयमा नेपालि लोकसंगीतमा दर्शक श्रोताहरु बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित लोकदोहोरि गायिका सुनितामी परियारको तिज कोशेली "बाबरी लाइछौ" गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । गायिका सुनीतामि परियारले पछिल्लो समयमा पनि दर्शक श्रोताहरुले अत्यन्तै रुचाइएका -"…

Image

तितोपाटी- चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ । गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो…

Image

तितोपाटी- पछिल्लो समयका चर्चित तथा ब्यस्त मोडल एवं गायक हुन् दुर्गेश थापा, उनी मोडल तथा गायक मात्र होईनन दुर्गेश राम्रो शब्द पनि लेख्नुको साथै भिडियो निर्देशन पनि गर्दछन् । उनै मोडल तथा गायक दुर्गेश थापाको नयाँ "काचो कटर" तीज गीत युट्युब द्वारा सार्वजनिक भएको छ ।रक तीज गीतमा महिलाहरुले मात्र…

Image

तितोपाटी- गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै आउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी छन् । उक्त तीज गीतको भिडियो पुस्कर सुनुवार’को युट्युब च्यानल मार्फत…

Image

तितोपाटी- गायक राजु ढकाल,पशुपति शर्मा, र गायिका देवी घर्ति,सुस्मिता घर्तीको बेजोड प्रस्तुतिमा उक्त तिज गित ‘सुहायो चौपट्टै’ युट्युब द्वारा भिडियो सार्वजनिक भएको छ। हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज पर्व विशेष गीतहरू तयार गर्न  पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाइ भ्याइनभ्याई छ । धेरै कलाकार हरुले…

Image

तितोपाटी-गायिका डोल्मा लामिछाने मगरको तिज गीत ‘मकै हरियो’ को भिडियो सार्वजनिक भएको छ । दुर्गाबहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको उक्त गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । त्यस्तै केशव बडुले संगीत संयोजन गरेको उक्त गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो । निर्देशक प्रकाश भट्टद्वारा…

Image

तितोपाटी- हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको संयुक्त आवाजमा तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक भएको छ । गायक न्यौपाने र गायिका सम्झना लामिछाने मगरको संयुक्त आवाजमा के साह्रो जिस्केको भन्दै एकले अर्कोलाई आक्षेप लगाइएको उक्त गीतमा रबिन…

Image

तितोपाटी - गायक रमेश कार्कीको "ओइ ओइ भनेर" बोलको पप आधुनिक प्रेमरसले भरिपुर्ण गीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा आएको छ । गायकको उक्त गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलमार्फत गत हप्ता मात्रै सार्वजनिक भएको हो । गायक कार्कीको उक्त गीतको म्यूजिक भिडियोमा नायिका तथा मोडल आँचल शर्मा र…