Saturday 9th August 2025
भिडियो
Image

तितोपाटी- नायिका एलिना रायमाझिको र अभिषेक श्रेष्ठको दमदार अभिनय रहेको पुर्बै धरान बोलमा रहेको गीतको भिडियो सार्बजनिक भएको छ । काठमाडौको दरबारमार्ग मा क्विन रोधी क्लब सन्चालन गर्दै आएका रायमाझी परिवारले यो गित प्रेम दिवसको दिन पारी सार्बजनिक गरेका हुन। उक्त गितमा चर्चित शर्जक एबम गायिका हरिमाया रायमाझीको शब्द चर्चित…

Image

तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामा “कुरा” बोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ । निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडल- राज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई…

Image

तितोपाटी- बेग्लै र मौलिक पहिचान बोकेर साङ्गीतिक जगतमा उदाएकी झुप्री भण्डारीको पहिलो गीत 'सम्झी रुनारुना' सार्वजनिक भएको छ । उक्त गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो । झुप्रीले नेपालको पहिलो रियालिटी शो 'द भ्वाइस अफ नेपाल'मा आफ्नै मौलिक गीत गाउँदा धेरै दर्शकका आँखा रसाएका थिए । आजसम्म आफ्ना आँखाले उज्यालो र…

Image

तितोपाटी- गायिका सम्झना लामिछाने मगर र गायक सुरेश रानाको स्वरमा रहेको ताजा समाचार बोलको गीत शुक्रवारको दिन सार्वजनिक गरिएको छ । ‘सम्झना लामिछाने मगर’ नामक युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना…

Image

तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजित छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका (च्यारिटी शो २०२०) कार्यक्रमका लागी राष्ट्रीय कलाकार तथा चर्चित गायिका सम्झना लामिछाने मगर भोली स्थानीय समय अनुसार बिहानको ५ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छिन। कलाकार लामिछानेलाई स्वागत गर्न आयोजक ईनास कुवेतले कुवेतमा कार्यरत नेपाली दिदी बहिनी, पत्रकार, लगायत…

Image

तितोपाटी- फिल्म ‘लक्का जवान’को शीर्ष गीत मन त मेरो लक्का जवान सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा डिपी खनालको शब्द, बाबुल गिरीकाे सङ्‌गीत तथा सङ्‌गीतकार स्वयं र मिना निरौलाको स्वर सुन्न सकिन्छ। आउँदो चैत २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बुधबार पहिलो गीत सार्वजनिक…

Image

कलाकार आस्था राउतमाथि त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङ र त्यहाँ भनिएको ‘दुर्व्यवहार’को भिडियो सार्वजनिक भएको छ ।विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् । उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने…

Image

तितोपाटी-गायिका योजना पुरीको नयाँ गीत 'स्लो मोसन' सार्वजनिक भएको छ। लोक दोहरी लोक पंप गितमा जम्दै आएकी पुरीले यस पटक अलिक फरक गित गाएकी छिन। लोक पप बिधामा समाबेश रहेको उक्त गीत पुरीले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन। गितमा शब्द गीतकार रचनाकार डिपी खनाल, संगीतकार शंकर थापा,एरेन्जर उदय राज…

Image

तितोपाटी-विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ।मंगलबार एक कार्यक्रमकाबीच विशाल सापकोटाको निर्देशकिय डेब्यू सिनेमाको ट्रेलर रिलिज गरिएको हो।सार्वजनिक 'सेल्फी किङ'को ट्रेलरले सिनेमाले एक समस्याग्रस्त हास्यकलाकारको तीन दिनको कथा पेस गर्छ। सिनेमामा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि…

Image

तितोपाटी- गायक प्रज्वल मगर र गायिका निता पुन ( रेजिना) को स्वरमा निकै उत्कृष्ठ गित “घरबार” सार्बजनिक भएको छ। लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन ( रेजिना ) को आवाजमा बजारमा आएको गीत “घरबार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले…