Wednesday 23rd September 2026

गायिका योजना पुरीको ‘स्लो मोसनले’ ततायो बजार(भिडियो सहित)


तितोपाटी-गायिका योजना पुरीको नयाँ गीत ‘स्लो मोसन’ सार्वजनिक भएको छ। लोक दोहरी लोक पंप गितमा जम्दै आएकी पुरीले यस पटक अलिक फरक गित गाएकी छिन। लोक पप बिधामा समाबेश रहेको उक्त गीत पुरीले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन।

गितमा शब्द गीतकार रचनाकार डिपी खनाल, संगीतकार शंकर थापा,एरेन्जर उदय राज पौडेल र अशोक महर्जनको मिसिङ एंवम माष्टरिङ रहेको छ ।

जीबन बुढाथोकीले निर्देशन गरेको भिडियोमा दाङका बालबालिकाले नाचेका छन्। भिडियोलाई अत्यन्तै मन पराइएको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...