Monday 17th August 2026

नायिका एलिना रायमाँझीको अभिनयमा “पुर्बै धरान“सार्वजनिक (भिडियो सहित)


तितोपाटी- नायिका एलिना रायमाझिको र अभिषेक श्रेष्ठको दमदार अभिनय रहेको पुर्बै धरान बोलमा रहेको गीतको भिडियो सार्बजनिक भएको छ ।

काठमाडौको दरबारमार्ग मा क्विन रोधी क्लब सन्चालन गर्दै आएका रायमाझी परिवारले यो गित प्रेम दिवसको दिन पारी सार्बजनिक गरेका हुन।

उक्त गितमा चर्चित शर्जक एबम गायिका हरिमाया रायमाझीको शब्द चर्चित गायक बिशाल रायमाझीको लय रहेको छ।सोही गितमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको आवाज रहेको छ भने पछिल्लो समय एकदमै ब्यस्त र चर्चित नायिका एबम मोडल एलिना रायमाझी र अभिषेक श्रेष्ठ को दमदार अभिनय रहेको छ। उक्त गितमा राजकुमार मगर को निर्देशन सागर गौतम को छायांकन, र राजकुमार मगरको सम्पादक रहेकोछ।

उक्त भिडियोलाई बिशाल रायमाझीको नक्कले भिनाजु नामको यूट्यूब च्यानल बाट सार्बजनिक गरीएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...