Saturday 23rd May 2026
Uncategorized
Image

हामी मध्य धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पुर्‍याउन सक्छ। तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित…

Image

तिमी मेरो मनको अग्रभागमा बसेकी छौ आउन आउ जिन्दगीका पानाहरु जोड्ने छौ म तिम्रो प्रेमी हु रहिरहने छु ,प्रेम गर्छु गरिरहने छु हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु तिमिलाई सम्झेर केही शब्द श्रृजना गर्ने छु तिम्रो घुम्टाे खोली ,सम्मान दिएर सँगै रहने बाचा गर्दछु शब्द शब्दमा पनि तिमिलाई नै…

Image

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको…

Image

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ। सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ। बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह…

Image

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो। खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित…

Image

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह…

Image

नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका ति पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ । समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास…

Image

तीतोपाटी - "कल्याणकारी-मुजैनी कप २०२४" खुल्ला भलिबल प्रतियोगिता यहि २६ जनवरी शुक्रबारका दिन महाबुल्ला स्थित खेलकुद मैदानमा हुने भएको छ । नयाँ वर्ष २०२४ को अवसर पारेर सम्पन्न गर्न खोजिएको उक्त प्रतियोगित प्राविधिक कारणले नयाँ वर्षमा संचालन गर्न सम्भव नभएपछि यहि जनवरी २६ तारिक शुक्रबारका दिन कल्याणकारी नेपाली युवा समाज…

Image

तितोपाटी- भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा बिदेसिएका…

Image

तितोपाटी-सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको…