Friday 19th December 2025
ट्रेन्डिङ
Image

सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि सँगै बसेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार हमाल विवाहित हुन्।…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली…

Image

तितोपाटी - गत साताको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा बिहीबार बिहानसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयका अनुसार अझै पनि २९ जना बेपत्ता छन्। अहिलेसम्म सबैभन्दा धेरै रौतहटमा १० जनाको तथा ललितपुर र सिराहा जिल्लामा छ-छ जनाको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरू मृत्यु हुनेको सङ्ख्या…

Image

तितोपाटी - मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी–३, का टीकाराम थापा छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका बसमा सवार यात्रुको…

Image

तितोपाटी - जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान 'क्योटो एनिमेशन'को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्। नाम नखुलाइएका…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको नवौ वार्षिकउत्सव तथा चौथो अधिवेशन आगामी अगष्ट २३ तारिख शुक्रवारको दिन अडिटोरियम हल फर्वानियामा हुने भएको छ भने साथमा श्री कृष्ण जन्म अष्टमी पुजा गर्ने भएको छ। स्थापना काल देखि समाजले सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भएपनि संरक्षण गर्नको…

Image

तितोपाटी - असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्। बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएकाे गृह मन्त्रालयले जनाएकाे छ। गृह मन्त्रालयले दिएकाे…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको  कोल - ६ पद्मी गाउँका  २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो…

Image

नारी बिना घर संसार चल्छ भनी चलाइ देखाउ । दुइटा मुढा चुलोमा राखी जल्छ भनी जलाइ देखाउ ।। यस्ता मुला घरको काम भनी निकै धाक लगाउँछौ गोठको मल खेतको माटो गल्छ भनी गलाइ देखाउ ।। बायाँ हातको खेल हो भन्छौ मेलापात बन जंगल रुखको घाँस बनको दाउरा ढल्छ भनी ढलाइ…

Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ । निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय…