तितोपाटी- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती…
तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…
गुलाफको फूल राम्रो काँडा भएपनि । मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।। अर्को जुनी भेट होला कोसिश गरे पक्कै । पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।। सोचेको छु राम्रै भाछ पिरतीको माला । दुबै अझै नजिक भए जीबन राम्रो जाला ।। झुकेको छ मेरो शीर तिम्रो दिलभित्र ।…
तोयानाथ उपेक्षित - गैह आवासीय सँघ को अन्तराष्ट्रिय विश्व सम्मेलन को मिती नजिकदै गर्दा यसले विश्वभरीका गैह आवासीय नेपालीहरुलाई काठमाण्डौ तिर तानेको छ । यसका लागि कुवेतबाट मात्र सो सम्मेलनमा भाग लिन १३३ जनाले एनसीसीमा नाम दर्ता गराएका छन । जसमध्ये १०० जना भन्दा धेरै सहभागी काठमाण्डौको लागि बाटो लागि…
तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण…
जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…
तितोपाटी - लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत "दशैं तिहार आउँदा" को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक…
तितोपाटी - सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो। ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि…
तोयानाथ उपेक्षित - आचरणमा चरम विचलनको नमुना महरा काण्ड हुन पुगेको छ । दश बर्ष जनयुद्धको नेतृत्व गरेको पूर्व माओवादीका होनाहार कमाण्डर कृष्ण बहादुर महरा अहिले बलात्कार जस्तो घृणीत कार्य गरेको अभियोगमा पदबाट खुस्केका छन । महराले त्यस्तो कार्य गरेकै होईन र हो भन्नेहरुले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरु तताउन…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग…
![]()