तितोपाटी - विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको जोखिम कायमै रहे पछि राजधानी उपत्यकामा निषेधाज्ञा अलि खुकुले गर्ने गरि थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराती सम्मका…
दुःखमा पनि माया सँगै माया साट्न मन छ । आरोहअवरोह जिवनका सँगै काट्न मन छ । समाल्न पनि सकिएन मेरो एक्लो मनलाई कहिल्यै नटुट्ने मायाको डोरी बाट्न मन छ । ईश्वरले सृष्टिमा ठुलो झेल गरे जस्तो लाग्यो । सपना होकि आकाश बाटै झरे जस्तो लाग्यो । मन अमिलो हुन्छ सबैले…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४१६४९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८१०८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण…
भागवत गीता लिए कौरव नारायणी सेना त हार्नु पक्कै छ। ??? धनु हातमा अर्जुनको आडमा कृष्ण साथमा । ??? भाग्वत गीता अति राम्रो साहित्य पढ्नु भा छ त ???? कर्म बखान कृष्णजीको मुखको मिठो बयान । ??? कथा भिष्मको पितृभक्ति साथको अति सुनौलो । ??? कर्ण अपार को पो माथ…
नारायण कोइराला - बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो। उनको शरीर भरी पसीना आयो ।उनको…
श्रीगणेश भो लोक भाका सुसेली आफ्नै घरको । ************* गीत गीतमै सीमित छ, अन्यथा हुने छैन । सुसेली हाइकु जस्तै तर हाइकु भने अबश्य हैन । यो हाम्रो जननी भाषा नेपाली र हजुरआमा भाषा संस्कृतमा पहिले देखि चलेको थियो हामीले चाल नपाएको मात्र हो । आउनुहोस् अब मजाले सबैले गाउनु…
नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा । कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा । भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा । दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ? मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ? जानेर पनि नजाने झैं गर्छन्…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४०५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८११२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २३९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
![]()