Friday 9th October 2026
ट्रेन्डिङ
Image

आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल - अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने…

Image

अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाउने राजनीतिज्ञमा समावेश भएकी छिन् । कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाइन् । उनले मोडर्नाको खोप लगाएकी हुन् । यो मौकामा कमला ह्यारिसले भनिन्, ‘मलाई थाहै भएन कि इन्जेक्सन कहिले हालियो ।’उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन्। प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको ओलीले बताए।काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए। ‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न…

Image

१ सल्बलाए फेरि पनि झुटको खेती लाउनेहरु । चल्मलाए ठगि गर्दै लुटको खेती लाउनेहरु । झनै चाम्रो हुने रैछन जति ठक्कर खाएपनि आएन किन चेतना गुटको खेती लाउनेहरु । २ रहेनन् कोहि पनि पिर ताप देखि डराउने । लाग्दा मुखमा कालो छाप देखि डराउने । लालायित हुदैगए लोभ,मोहमा मानवहरु भएनन्…

Image

आर. बी. बुढाथोकी - योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी…

Image

कुराले हँसायो कुराले रुवायो कुराले डुलायो कुराले भुलायो कुराले जितायो कुराले हरायो कुराले बिगार्‍यो कुराले सपार्‍यो ।१।🌷🙏🌺 कुराको खुराकी कुराको सुराकी कुरा नै विनोदी कुरा हो बियोगी कुरा नै बिगारी कुरा नै विचारी कुराले पियारो बनेमा बिवेकी ।२।🌷🙏🌺 कुराको पिरालो कुराको झमेला कुराले भुलायो गरायो अबेला कुरा हुन् विधाता कुरा…

Image

नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…

Image

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका रूपमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ । विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो । विराटले एक…

Image

हाँगा खस्ने डरले होकी, फेदै ढाल्छ घाती हजुर । स्वचालित इमान उस्को, के दुख्ला र छाती हजुर ।। राज्य कोषको ढुकुटीमा, गर्नु गर्यो ब्रह्मलुट, नाता गोता आसे पासे, लगाएर ताँती हजुर ।। यो देशको विकास अनि समृद्दिको कुरा गर्थ्यो, चिचीपापा चाखेपछि, राख्यो काम थाँती हजुर ।। स्वार्थ, लोभ, घमण्ड र…

Image

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लो दशकको टी-२०, एकदिवसीय र टेस्ट टिम घोषणा गरेको छ। आइसिसीले आइतबार घोषणा गरेको टिममा विगत एक दशकमा उत्कृष्ट खेलेका खेलाडी समावेस गरेको छ। यसअघि आइसिसीले टिमका लागि मनोनयन सार्वजनिक गर्दै भोट गर्न आह्वान गरेको थियो। सोहि मनोनयनको आधारमा आइसिसीले टेस्ट, एकदिवसीय र टी-२० टिम…