Friday 9th October 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान…

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । र्‍याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए । राप्रपा…

Image

तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाइ प्रतिगमन तिर धकेलेको भनदै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् । गत…

Image

~मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो~🌷🙏🌺 ~लोक छन्द: झ्याउरे~🌷🙏🌺 दुधमा नौनी काठमा आगो लुकेर बस्दछ बाहिरी रूप हेरेर झट्ट कसले देख्दछ ? इश्वर हाम्रो हृदयभित्र कुनामा बस्दछ अज्ञानी जन बुझ्दैन किन ज्ञानीले बोल्दछ ।१।🌷🙏🌺 परोपकार परम धर्म शास्त्रले बोल्दछ अरुको सेवा गरेमा मान्छे विशाल बन्दछ धर्मको मर्म नबुझ्दाखेरि अन्योल…

Image

तीतोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री…

Image

जनताको कमाईले साडी भोटो फेर्नेहरू । यिनै रैछन् वीरताको इतिहास केर्नेहरू ।। मध्यावधी चुनाबका घोषणाका परमपात्र, भोट माग्न हात जोड्दै फेरी गाउँ घेर्नेहरू ।। हत्याहिंसा, भ्रष्टाचार, बलात्कार समेत गरि, सोझालाई अपराधी सावित गर्न खेर्नेहरू ।। गाँजा रोपी धर्म बेची तुलसी र पिपल मासी, आमा लुटिएको क्षण त्यो समिता हेर्नेहरू ।।…

Image

तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि परेका मुद्दाहरूको पहिलो दिनको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानमन्त्री ओलीको शिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् भने यसका विरूद्ध १३ वटा निवेदन परेका थिए । सर्वोच्च अदालतले विपक्षीहरूको नाममा…

Image

रस मिठो अंगुर दानाको अचार मिठो मुलाको चानाको।२। केटा-: दियो बल्यो पक्कै नि आशाको बैज्ञानीक बन्ने रहर छ नासाको केटी-: कपडा सस्तो चिटिक्क खासाको विज्ञ चाहिँ बनौला भाषाको केटा-: चरालाई पिर गुँड र आहाराको खाँचो मलाई तिम्रै नै सहाराको केटी-: आकाश घर जुन र ताराको भलो होस् जगत साराको केटा-:…

Image

तीतोपाटी - सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कुवेतमा चिर परिचित युवा समुह कल्याकारी नेपाली युवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिताको नाम " अल मुजैनी भलिबल कप…

Image

एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता । केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।। धेरै फल्ने फलाउने आशा आड भरोसामा, दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।। कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर, अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।। -टहल आचार्य कालिञ्चोक-८, सुनखानी दोलखा बागमती प्रदेश ।