Friday 30th October 2026
ट्रेन्डिङ
Image

बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे जनाएका छन्। उनले साेमबार नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको दाबी गरेका छन्। भेलामा सहभागी…

Image

तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ । "Our Strong Network Getting Stronger" भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको…

Image

तीतोपाटी - निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान…

Image

दुःख सुख भोगाइ मै, जिन्दगीमा जीत पाएँ । झरनाको सुसाइमा, विरहको गीत पाएँ । लुट्ने चुट्ने हत्या हिंसा, बलात्कार शोषण गरि, बलियोले निर्धोलार्इ, थिचिराख्ने रीत पाएँ । पुस माघको जाडो छेकि, भोक प्यास मेट्नलार्इ, मोती सरि टल्कने ती, दुबो माथि शीत पाएँ । -प्रतिमा शिवाकोटी कालन्चोक गा.पा. -८ सुनखानी, दोलखा…

Image

वर्ण-१७ विश्राम-६,४,७ नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता । हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺 अकपट सदा आशावादी बनेर उचाइमा सफल जगमा हामी देख्छौँ अनेक सवालमा समय धनको साथी जानौँ सदैव…

Image

गजल अर्कान : १२२२.२१२-१२२२.२१२ बहर: मुजारे महजुफ काफिया:अन/अन् रदिफ : कुनै उनी बोल्दा लाग्दथ्यो गरौँ आन्दोलन कुनै । जिताएथ्यौँ भोटले मिल्यो आश्वासन कुनै ।। गरे शासन देशमा फिरे आफ्नै भेषमा न हाम्रो भो मानितो न भो अवलोकन कुनै । कमाएका छन् उनै रमाएका छन् उतै मुसो भण्डारे हुँदा टिकेनन् शासन…

Image

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना…

Image

सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन् वायु ती सभ्य छन दानका भक्त छन् अग्नि ती देख्दछौ दानका सारथि दानले देवता बन्दछन् पौरखी ।१।🌷🙏🌺 सूर्य हुन् देवता चन्द्रमा देवता अग्नि हुन् देवता वायु ती देवता दानको मान्यता दानले भव्यता दानको पालना गर्दछन् देवता ।२।🌷🙏🌺 सूर्यको पुञ्जमा योगले एकता योगले अग्निको देख्दछौँ मान्यता वायुको…

Image

तीतोपाटी - "त्यो दिन " नामक एल्बममा समाबेश आधुनिक गीत " ओठको मुस्कान "को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगीत भरेका छन । निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल…