Friday 30th October 2026
ट्रेन्डिङ
Image

नारायण कोइराला - अलार्मको आवाज सगै म उठेको थिएँ । समय बिहानको पाँच तीस भएको थियो । रात सकिए पनि अध्यारो सकिएको थिए न। उठ्ने बितीकै म आफ्नो पालो अनुसार ट्वाइलेट तिर गए । अलिकति ढीलो भयो भने साथीभाइ पनि त डिउटी जानु छ भन्ने कुरा सोच्नु पर्यो। चिसोपानी शरीरमा…

Image

आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ। योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ। आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो। आइपिएलको खेलाडी अनुबन्धन…

Image

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । ‘चुनाव…

Image

तीतोपाटी - प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। पुष्पकमल दाहाद प्रचण्ड र माधवकुमार नेपालको समूहले आज विभिन्न ठाउँबाट विरोध जुलुस निकाली रत्नपार्कमा सभा आयोजना गर्ने भएको छ । राजधानीका ९ ठाउँबाट विरोध जुलुस निकाल्ने तयारी प्रचण्ड–नेपाल समूहको रहेको छ । विरोध प्रदर्शनका कारण काठमाडौं…

Image

तिम्रो दिलमा बस्नु छ घर देऊ प्यारा । मलाई तिम्रो नाम अनि थर देऊ प्यारा ।। माटोलाई ढुङ्गा भएझैं ढुङ्गालाई माटो एक यस्तै विस्वासको भर देऊ प्यारा । सकीदैन भन्न सङ्गै मरिन्छ बाचिन्छ जीवनभरी नछुटिने सफर देऊ प्यारा । लाग्छ परेली नझिम्काई एकनासै हेरिरहु यहि मीठो पलको एक नजर देऊ…

Image

तीतोपाटी - मध्यपुर्वको अग्रणी हाइपरमार्केट लुलु हाइपरमार्केटले भारतीय गणतन्त्र दिवस २६ जनवरीको अबसर पारेर सप्ताहव्यापी भारत भरका लोकप्रिय खानाहरूको महोत्सव २०२१ (Indian Food Festival 2021) को शुरूवात गरेको छ । अागामी २६ जनवरी सम्म रहने सप्ताहव्यापी उक्त महोत्सवको हिँजो २१ जनवरी २०२१ शुक्रबारको दिन कुवेतका लागि भारतीय राजदूत एच.ई. सिवी…

Image

तीतोपाटी - दोश्रो कार्यकालको लागि राष्ट्रपतिय निर्वाचनमा पराजित भएपछि हिँजो मात्रै डोनाल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी…

Image

बि. आर. उप्रेती, बारा - नेपालमा राजनीतिक पार्टीहरुका अगुवाहरूको अहंकारले गर्दा पार्टी भित्र अन्तर विरोध, झै-झगडा उत्पन्न हुन्छ अन्ततः पार्टी विभाजन । यस्तो रोगबाट धेरै जसो पार्टीले गोता खाइसकेका छन् । फुट्ने (पार्टी विभाजन) अनि अलि पछि पुनः एकीकृत हुने । यही क्रममा अहिले नेपाल कम्युनिस्ट पार्टी विभाजनमा पुगिसकेको छ।…

Image

तीतोपाटी - कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारी अनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको…

Image

तीतोपाटी - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुर्याउने कोशिश भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोशिश भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताएका हुन् ।…