छलको बल गरेको शासन लोकमा टिक्दैन । ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन । बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ? पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।????? तरबार भन्दा ठूलो, कलम हो भन्छन् । कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।। जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि कविले…
तितोपाटी - नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार त्यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले…
तितोपाटी - भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त…
तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । लामो समय देखि आन्तरिक संघर्षका कारण बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यस पटक…
तितोपाटी - देशको संघीय राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिन संक्रमित भेटिएको अहिले सम्मकै उच्च संख्या हो । उपत्यकामा कोरोनाको कारण ज्यान गुमाउने क्रम पनि केहि दिन यता निरन्तर रूपमा भएबाट काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९७२ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५१९१९ पुगेको छ भने देश भरका…
आऊ साथी हो एकताको अव्हान गरेँ मैले यो।???? एक्लो बिलायो सय थुकी नदी भो कुरा सत्य हो ।???? हेरौँ बेसरी कमिला र माहुरी जुट्छन् कसरी।???? भुलौ बिगत भ्रम थियो फगत बुझौँ अब त।???? बर्तमानमा थोरै थोरै सिक्ने हो छिन छिनमा।???? कबै सकिन्न सबै कुरा सिकेर एकै दिनमा ।???? सबै उस्तै…
तितोपाटी - नेपाल सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि दवावमा परेको सरकारले बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको…
आज राती आएको ठूलो पहिरोमा परि तल्लो गाँउको बस्ती पुरिएको थियो । झम झम पानी परेको थियो । ठूलो आवाज गर्दै आकाश गर्जिएको थियो। मानिसहरू रोई कराई गरिरहेका थिए । वरपरका मानिसहरू बिस्तारै जम्मा भए प्रशासनलाई खबर गरियो । सेना, प्रहरी उद्दार कार्यमा खटिएका थिए । रातको समय भयको हुँदा…
यस पालिको सोह्रश्राद्ध हामीलाई सम्झेर जमघट नगर्नु छोरा हाम्रो श्रद्धा भावमा तिम्रो घरमा कोरोना भाईरस नभित्र्याउ छोरा हामी त तिम्रो हृदयमा छौ, तिम्रो शरीरमा बग्ने रगतका थाेपाथोपामा छौ, तिम्रो घरको कण कणमा छौ, तिम्रो सन्तानको खुसीमा छौ, हामी तिमीबाट टाढा छौ तर हाम्रो अस्तित्व तिमीसँगै जोडिएको छ । तिम्रा सारा…
![]()