Thursday 14th May 2026
ट्रेन्डिङ
Image

बाबा नै नहुँदा बसाइ घरमा अत्यन्त सास्ती जहाँ । सम्झन्छौँ अति नै पुकार कति नै सुन्दिन्छ खै को यहाँ। बाबाको भरमा जहाँन सबले लाएर खाएर यो। भएको प्रगती चटक्क कसरी छोडेर बेकार कहाँ ।१। ब्रम्हाण्डै भरमा कडोर जनमा मिल्ला र बाबा सरी। बाबाको महिमा अपार गरिमा टुट्दैन कस्तै गरी ।…

Image

ओईलिएका ईच्छा,आकांक्षाहरु झरेर गए । पूर्ण नहुँदै मनका सबै चाहनाहरु मरेर गए ।। सायद अब पुगिसके होला सिमाना बाहिर फर्किन्नन् कहिले सयौं खोलाहरु तरेर गए ।। अरुको के कुरा, माटोको माया पनि थिएन उम्रन्न मनको बारीमा टुसाहरु नुन छरेर गए ।। कस्तो अचम्म मानविय स्वभाव त देखिएन कठोर बनि दिलका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८९३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११११८ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३१३१ जना होम आइसोलेशनमा छन् भने बाँकी…

Image

तितोपाटी - म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युट्युबमा सार्वजनिक भएको 'देशद्रोही'बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै…

Image

जय नारायण माझी थारू - सर्व प्रथम त आज बुबाको मुख हेर्ने दिन ( कुशे औंशी ) को उपलक्ष्यमा सम्पुर्ण बुबाहरु प्रति कोटी कोटी नमन तथा सु-स्वास्थ्यको कामाना। साच्चिकै बुवा शब्द आफैमा महान छ र बुवा तपाईं साच्चिकै धेरै महान हुनुहुन्छ । म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु…

Image

अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दर्जनाै स्थानीय बेपत्ता भएका छन्। अहिले सम्म ६ जनाको शब फेला परेको छ मृतकहरूको सनाखत भइसकेको छैन ।  कैलाश खोलाको बाढीले पुल नै भत्काएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको…

Image

तितोपाटी - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरी…

Image

सुन्दा खबर अविस्वासिलो हुरी चले झैं भयो। नेपाली साहित्य जगतको मियो ढले झैं भयो। रोए अक्षर र शब्द आज, रोएका छन् कृतिहरु, रुँदैछन् नेपाली जनहरु, मन यो गले झैं भयो। लाग्यो आज धस्यो धरा फाट्यो यो मनको गरा, चुँड्दा प्राण हजुरको दैवले ढाँटे छले झैं भयो। राखी चितामा जलाउँदा, त्यो…

Image

भानुभक्तको चम्कायौ नाम मोती झैँ गरेर। उनका कृति खोजेर ल्यायौ औँलामा गनेर। आदिकविको उपाधी दियौ भानुको नाउँमा। समस्त जुनी बितायौ तिमी परोपकारमा ।१। दैबको लीला अचम्म लाग्ने चुँडेर लगेको। लाऊँ र खाऊँ बैंसालु दिन स्वर्गमा गएको। कसले गर्ला निशाफ तिम्रो धिक्कार दुनियाँ। चम्किए भानु चम्केन मोती अचम्म भएँ म।२। नारीको…

Image

कुशे औँसी तिम्रो जन्म मोती भनी नाम निको। भानुभक्त थिए गुप्त चिनाउने काम निको ।१। भानुभक्त सरी तिमी राम भक्त थियौ आफू। दुबै मिली जपिएको भक्तिभाव राम निको ।२। सानैदेखी अति उच्च थियो मनोभाव पनि काठमाण्डौ जन्म तिम्रो जन्म ठाम निको।३। तिज कथा पिकदुत अझै अरु थुप्रै कृति सुमधुर शैलीसँग…