त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा…
तनहुँको व्यास नगरपालिकामा नेकपा (एमाले) ले पूर्वकांग्रेस नेता गोविन्दराज जोशीका छोरालाई मेयर उम्मेदवारमा सघाउने भएको छ।नेपाली कांग्रेसले कारबाही गरेपछि जोशी अहिले छुट्टै समूह चलाएर बसिरहेका छन्। जोशीका छोरा दीपकराज जोशी सोही समूहबाट व्यासको मेयरमा उठ्दैछन्। कुनै पार्टी दर्ता नगरेका जोशी स्वतन्त्र उम्मेदवार बन्दै छन्। जोशीले एमालेले आफूलाई मेयरमा समर्थन गर्ने…
पोर्चुगलका चर्चित फुटबल खेलाडी एबम म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग-१ जब गयौ छोडेर जीवन नास भयो अझै फर्कि आउँछौ भनेर आस भायो कुर्दै आखाँ योछ्याइ बाटोमा राख्दै यहाँ उता अर्को फेरेर आन्दको बास भयो मरो आज शरीर जिउँदो लास भयो। पञ्चाङ्ग-२ परेछु कसरी म हेर शिकारीको जालमा आज खेलाडी रहेछ नि…
डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर संस्कृति सुरक्षा परिषद मणिपुर राज्य शाखाको तत्वावधानमा स्थानीय रोजेश हाईस्कूलको प्रांगण वैशाखी महोत्सव मनाएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार कार्यक्रममा मणिकुमार लिम्बुले अध्यक्षा गरेका थिए भने श्रीमति मीना विष्ट प्रधान काङलातोङबी ग्राम पंचायत मुख्य अतिथि रहेकी थिइन् । मुख्य अतिथिको आसनबाट बोल्दै श्रीमती विष्टले…
फिलिपिन्समा गत आइतवार आएको समुद्री आँधी 'मेघी'ले निम्त्याएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ भने थप ११० जना अझै हराइरहेको र १९ लाख मानिसहरू आँधीबाट प्रभावित भएको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ। लेत्ते प्रदेशको बेबे सहर र वरपरका गाउँहरू बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित…
कुवेतको निजामती सेवा आयोगले "इदु उल फित्र" मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ । निजामती सेवा…
क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या कैलालीको जानकी गाउँपालिकाका ९ को अमरावती बनमा गत पुसमा भएको हो । जहाँ एकै छिमलका चार जना किशोरले आफ्ना साथीको हत्या गरेका थिए । उनीहरु चारै जना २० वर्षभन्दा कम उमेरका…
आसन्न स्थानीय तहको निर्वाचनमा सबैको नजर यतिबेला काठमाडौं महानगरपालिकामा छ। काठमाडौं महानगरमा प्रमुख राजनीतिक दलहरुले उम्मेदवार चयन गर्न नसकिरहेका बेला धेरै जनाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन्। काठमाडौं-२१ की सुनिता डंगोलले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। ३० वर्षीया सुनिताले 'सोसियल वर्कमा' स्नातकोत्तर गरेकी छन्। आवाजविहीनहरुको आवाजलाई 'पोलिसी लेभलमा' पुर्याउन…
वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्…
![]()