Saturday 4th May 2024

कुवेतमा “इदु उल फित्र” मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने


कुवेतको निजामती सेवा आयोगले “इदु उल फित्र” मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ ।

निजामती सेवा आयोगले हिजो जारी गरेको परिपत्रमा जनाए अनुसार सोमबार, मंगलबार र बुधबार इद उल फित्रको सरकारी बिदा हुने हुने छ भने आइतबार र बिहीबार सार्वजनिक बिदा हुने छ । विश्रामको दुइ दिन अनि दुइ सप्ताहन्तको विदा सहित ९ दिन विदा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...