Thursday 25th April 2024
ट्रेन्डिङ
Image

तीतोपाटी -  पर्वत जिल्लाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ५ सहित  १० जनाको मृत्यु भएको छ भने पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुशमा नगरपालिकाको वडा नं. ३ दुर्लुङ तथा वडा नं. ११ को सिल्मी र पकुवा एवं मोदी गाउँपालिका वडा नं. ५ आम्बोटमा…

Image

"दोमन" विषयमा लेखिएका टुक्का १. मन साह्रै पापी गरिरहन्छ दोमन कस्तो होला लोभिन्छ देखेर कालो धन। २. बाटो खोज्दाखोज्दै म दोबाटोमा पुगेँ दोमन हुँदाहुँदै दिनभर रुँगे। ३. बिच बाटोमा नगर प्यारा दोमन अठार वर्षको मायाँ छोड्छु नभन। ✍️ पौडेल विमुन्स, पाेखरा   १. देखेर दोबाटो दोमन भयो, घना जंगलले लौ…

Image

तीतोपाटी - उत्तरपूर्वी अमेरिकामा आएको बाढी र आँधीबेहरीबाट कम्तीमा १५ जनाको मृत्यु भएको  बीबीसीले जनाएको छ । बुधबार रातीबाट बाढीको तान्डब भएपछि बिहीबार बिहान न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बिडेनले एक "जलवायु संकट" को चेतावनी दिदैं र भन्यो कि अमेरिकाले भविष्यमा यस्तो अबस्था दोहोरिन नदिन…

Image

यमनको मारिब शहरमा सरकार समर्थक सेना र विद्रोही हुतु समुहबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। सरकारी सेनाका अधिकारीलाइ हवाला दिंदै सरकारी सेना तर्फ २२ जना र बाँकी विद्रोही तर्फ मारिएको जनाइएको छ । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी…

Image

जिगु ना ख धर्मी च्वने बुटवल साहित्य साधना याना मनतुना षडऋतु काव्य च्वयतिना भव्य भावर्थ- मेरो नाम धर्मी ,बुटवलमा बस्छु।मनले गर्छु साहित्य साधना।षडऋतु काव्य लेख्नथालें भव्य सीताया कल्पना षडऋतु काव! जुल झीगु पासा मलजल याना घांय पुना ल ते होकेनु बाँलाक भाव- सीताको कल्पना,षडऋतु काव्य ।भयो हाम्रो साथी ,मलजल गरि…

Image

तीतोपाटी - १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मीको आयोजनामा ‘सवल समाजको आधार - सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यका साथ गत मंगलबार अनलाइन भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि विश्व…

Image

तहसनहस भएको छ, क्षतविक्षत भएको छ जसले सोध्छ उसैले एक पटक धक्का लगाउँछ अनि दुख्छ, चर्किन्छ, पोल्छ मेरो हृदय छटपटिन्छु म, बरबरती आँसु झर्छ एकान्तमा । गलित मन भन्छु म, हृदय नै गलेको हुन्छ बाउँडिए हातगोडा भन्छु म, मन कुँडिएको हुन्छ थाकेको छ शरीर भन्छु हैन रहेछ पीडित मस्तिष्क मनमा…

Image

(१) कसाे गरी रह्याे नाम,एकादशी अजा यहाँ। व्रत लिने सबैलाई अाउला र मजा यहाँ। पेट भित्र मुसा दाैडे,पेटमा भाेक जाग्दछ। अान्द्राे दुःखी हुँदै भन्छ,सर्‍यो क्या हाे दशा यहाँ। भित्र भित्रै म काेचाैँ कि,राता सेता धजा यहाँ। ( भाेक खप्न गाह्राे हुँदाकाे मानवीय भावना) (२) राज्य चलाउदै थिए,हरिश्चन्द्र बसी जहाँ। अयाेध्या…

Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…

Image

प्यारी सञ्च विसञ्च केछ घरमा राम्रो नराम्रो छ के ? झट्टै नैं इतिवृत्त पाउन सकूँ चल्दै गरेको छ जे आमा बाबु कसो गरेर घरमा बाटो नियाली कन गर्दाहुन् कति सम्झना दिनदिनै आफै बुझाई मन । १ तिम्रै तस्बिर माथि लोचन दुबै सामीप्य भेटाउछन् प्यासी चातकको समान जहिल्यै त्यो प्यास मेटाउछन्…