Saturday 4th May 2024
ट्रेन्डिङ
Image

तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात…

Image

उकालो छ बाटो म हिंड्दैरहन्छु बिझून् जत्ति काँडा म भिड्दैरहन्छु । कुटिन्छन् कुँदिन्छन् र ढुङ्गा पुजिन्छन् सयौं चोट खाएर द्यौता गनिन्छन् ।। १ ।। बडो कष्टको साथ खन्दै सबेरा जुटे खेतबारी र पाखापखेरा । बनोस् देश हाम्रो सबै राजधानी मलाई छ प्यारो यही जिन्दगानी ।। २ ।। पियो जिन्दगीले सबै…

Image

तीतोपाटी - कुवेतको स्वास्थ्य मन्त्रालयले ६ महिना भन्दा माथिका सबै उमेर समुहका नागरिक र आप्रबासीहरुलाई जाडो मौसममा लाग्न सक्ने रोग बिरुद्दको खोप(विन्टर डिजेज भ्याक्सिन) लगाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल-सनदले जाडो मौसममा लाग्न सक्ने रोगहरुबाट बच्नका लागि मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपरमार्केट व्यवस्थापनले  बेलायतका निर्यात मन्त्री, सांसद माइकल फ्रीरलाई अल-कुराइन शाखामा स्वागत गर्यो। ब्रिटिस निर्यात मन्त्रीको लुलु हाइपरमार्केट भ्रमणको क्रममा मन्त्रालयका उच्च अधिकारी, राजदूत र ब्रिटिश दूतावास कुवेतका सदस्यहरू, लुलु हाइपरमार्केट शीर्ष व्यवस्थापनको उपस्थिति थियो भने उक्त अवसरमा ब्रिटिस…

Image

तीतोपाटी - भारतकी हरनाज सन्धुले यस वर्षको मिस युनिभर्स उपाधि जितेकी छन् । सोमबार इजरायलमा आयोजित प्रतियोगितको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका प्रतियोगीहरूलाइ हराएर २१ वर्षीया पञ्जावकी मोडेल सन्धुले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको यस प्रतियोगितमा भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन्…

Image

मनमति साहित्य समाजको साधारण सभाले श्रीधर पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा जनार्दन अधिकारी धड्कन,माधव विडारी,सचिव जनकराज अधिकारी,कोषाध्यक्ष रिता खतिवडा,सहसचिव सुधा बास्कोटा ढकाल,सदस्यमा कविन्द्र तिमल्सीना,चुडा निर्भिक,सिता पाण्डे,विनु बाबा घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्ष पौडेल आफू ७९ वर्षको भए पनि नेपाली साहित्यको विकासमा नेतृत्व…

Image

तीतोपाटी - कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" 💐🌺 पाञ्चायन 🌺💐 💐🌺 पर्देशी 🌺💐 १ पर्देशीले प्रेमको प्याला ~ ~पिलाएर गयो है मन्का राजा! घृणाको तुष~ बिलाएर गयो है। जन्म घर थर साइनो सबै ~~बिर्सी दिन्थेँ त फाटेको मन्लाई टाल्टुल ~~सिलाएर गयो है अलेली माइतीका तुष्टि ~ ~जिलाएर गयो है…

Image

तीतोपाटी - पाल्पाली साहित्यकारहरूको एउटा समुहले हालै आख्यान चौतारी नामको परिकल्पना गरेको छ जसमा निबन्ध, प्रबन्ध,कथा, छोटा कथा, लघुकथा, समिक्षा, पाठक प्रतिक्रिया, संस्मरण, यात्रा संस्मरण, लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न पाइने बताइएको छ । समुहले आख्यान चाैतारीका नियम र परिधि पनि तोकेको छ भने यसको प्रयोगको लागि छुट्टै…

Image

(१) नेपाली भेग जुनेली लेक। (२) कामको लागि बारूद दागी। (३) मिलेन काम म कता जाम। (४) जुनेली यारो सबैको प्यारो। (५) भएन भेट भोको छ पेट। (६) कसैले दिन्न रून नि हुन्न। (७) काव्यमा बित्यो जुनेली जित्यो। (८) राम्रो छ काव्य त्यसैले भव्य। (९) लेख्नमा छिटो पढदा मीठो। (१०)…