काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी…
तितोपाटी-कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई…
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको:- भाग १(एक) -------------------------------------------- " पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/१० ................................................. प्रशिक्षक:- ----------- सोमनाथ लुइटेल "रवि पाल्पाली" सुशीला पौडेल भाषा शुद्धीकरण ------------ सोमनाथ लुइटेल रवि पाल्पाली…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/१० ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- फर्किन्छ, तर्किन्छ, झर्किन्छ, कर्किन्छ, छर्किन्छ, जर्किन्छ,…
स्रष्टा परिचय नाम ः निरज कोइराला शैक्षिक योग्यता एम. ए. । बी. एड.(नेपाली) माता ः देवकुमारी कोइराला पिता ः स्व. भीमप्रसाद कोइराला जन्म मिति ः २०३४ फाल्गुन १८गते बुधबार जन्म स्थान ः बेलबारी ८(साबिक डाँगिहाट४) मोरङ बसोबास ः बेलका १ भौडादेवी टोल (उदयपुर) हाल ः इटहरी साहित्य सृजना ः कथा,…
बन्दना घिमिरे - अग्रज साहित्यकार, लघुकथाकार आचार्य प्रभाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा 'सोंच' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । अग्रज लघुकथाकार आचार्य प्रभासँग सात्क्षात्कार नभएपनि लघुकथा र साहित्यका अन्य विधाहरु मार्फत परिचित छु अर्थात पढिरहेकी छु । साहित्यकार आचार्य प्रभाको…
काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन्।बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेका हुन्। सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट…
काठमाडौं -बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अनलाइनखबरसँग मुद्दा…
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् । यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् । एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरी स्रोतले बतायो । सो अन्तर्वार्तामा उनले मुलुकको…
तितोपाटी- नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालका चर्चित गायक एबम भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल लाई कुवेत ल्याउने भएका छन्। कार्यक्रमको बारेमा सराेकार समाज…
![]()