Monday 12th October 2026

लघुकथाः प्यार


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!आजभोली प्यार एउटा शब्द मात्र नै भयो । जीवनमा आएर हेर्ने हो भने आकाश र पातालको अंतर पाइन्छ ।’

उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी –‘प्यारको नाममा धोखाको बजार लाग्छ र त्यहाँ सीधा र सोझा युवाहरूको बलि चढाइन्छ ।

उसको कुरा सुनेर उसले फेरि भन्यो –‘आजभोली राधा र कृष्णको जस्तो प्रेम कहाॅ पाइन्छ र –?
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...